बालिका लिएर गएका ईस्राफिम भारतमा पक्राउ

रौतहट । आफ्नो नाम परिवर्तन गरी नेपाली बालिकालाई भारतको केरला लैजान लागेका वीरगञ्जका ए कजना मुस्लिम समुदायका युवक भारतको उत्तराखण्डबाट पक्राउ परेका छन्। १४ वर्षीय बालिकालाई नक्कली माया प्रेममा फसाएर केरला लागिरहेका वीरगञ्जका स्थानिय वर्ष २६ का मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ। भारतको उत्तराखण्ड भीम तालबाट अन्सारी पक्राउसँगै बालिकालाई उद्धार गरिएको … Continue reading बालिका लिएर गएका ईस्राफिम भारतमा पक्राउ